संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं । व्यवस्थापिका संसदको बैठक बस्दैछ । आन्दोलनरत मधेसी मोर्चाको माग पूरा गर्न सरकार आजको बैठकमा संविधान संशोधन विधेयक ‘टेबुल’ गर्ने तयारीमा छ । एमालेसहित विपक्षी नौ दल भने विधेयक रोक्ने कसरतमा छन् । निर्वाचनसँग सम्बन्धित विधेयक पेश गरे भने संसद सुचारु गराउन सकिने विपक्षीको भनाइ छ । संसद बैठक अघि सहमति कायम गराउन सभामुख … Continue reading संविधान संशोधन विधेयक पेश गर्ने सरकारको तयारी